अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२६ को अवसरमा वीरगञ्जमा डा. प्रेम रावतको शान्ति सन्देश कार्यक्रम…
पौष १७, वीरगञ्ज | आनन्द पटेल
आत्म–ज्ञान प्रचार संघ, वीरगञ्ज केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२६ को अवसरमा बिहीबार अन्तर्राष्ट्रिय शान्ति वक्ता डा. श्री प्रेम रावत ज्यूको “शान्तिको सन्देश” भिडियो कार्यक्रम सम्पन्न भएको छ।…