नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर, ३१२ जनाले…
वीरगन्ज, पुस १२
नेशनल मेडिकल कलेज, वीरगन्ज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट, वीरगन्जको संयुक्त आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविर बिहान १० बजेदेखि…