प्याब्सन वीरगंजद्वारा आयोजित अन्तर–विद्यालय टी–१० क्रिकेटमा पाँचौँ दिन पाँच खेल सम्पन्न
वीरगंज (पर्सा), ६ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको अन्तर–विद्यालय टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पाँचौँ दिन पाँचवटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।
वीरगंजको…