पर्साको ठोरीमा बस चेकजाँच गर्दा ४७५ क्याप्सुल सहित युवक पक्राउ
वीरगञ्ज, २३ वैशाख । पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन्।
गत सोमबार ठोरीबाट माडीतर्फ…