रौतहटमा कार–ट्रक ठोक्किँदा एक वृद्धको मृत्यु

रौतहट — रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा…

सिमानाबाट भारततर्फ लैजाँदै गरिएको ९१ के.जि. गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर पर्साले पर्सा जिल्लाको सिमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा लागू औषध ओसारपसार नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आएको क्रममा ठूलो परिमाणको गाँजा बरामद गरेको छ। ठोरी…

मूनालाइट स्कुलद्वारा वातावरणीय सचेतना अभिवृद्धि गर्ने सरसफाइ कार्यक्रम

मंसिर २६,वीरगञ्ज मूनालाइट स्कुल वीरगञ्जका कक्षा ७ र ८ का स्काउट विद्यार्थीहरूले बिहिबार ६ नं. गेट क्षेत्रदेखि कुम्हाल टोलसम्म सरसफाइ अभियान सञ्चालन गरेका छन्। स्काउट पोशाकमै सहभागी विद्यार्थीहरूले सडक, पसल अगाडिका स्थान, गल्ली तथा…

जीवन ज्योति विद्यालयमा हजुरबुवा–हजुरआमा दिवस भव्यतासँग सम्पन्न

२६ मंसिर, वीरगञ्ज आनन्द पटेल — जीवन ज्योति माध्यमिक विद्यालयले बिहीबार Happy Grandparents Day– हजुरआमा–हजुरबुवा दिवसको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्य मारवाडी महिला मञ्चकी पूर्व…

वीरगञ्ज–१० को राम–जानकी मन्दिर विकास योजना अघि बढ्दै, मेयर सिंहको प्रत्यक्ष निरीक्षण

वीरगञ्ज, १० — घडिर्वा पोखरी नजिक अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको सौन्दर्यकरण तथा दीर्घकालीन विकास योजनालाई तीव्रता दिन वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले आज मन्दिर परिसरमै पुगेर विस्तृत अनुगमन तथा अवलोकन…

वीरगञ्जमा नेशनल मेडिकल कलेज–नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न

वीरगञ्ज–२४ मंसिर नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल मंसिर २४ गते (डिसेम्बर १०, २०२५) का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ…

लायन्स क्लबहरूको संयुक्त आयोजनामा बहिरा विद्यालयमा दिवा खाजा कार्यक्रम सम्पन्न

मंसिर २४,वीरगञ्ज - लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्ज महानगरपालिका अन्तर्गतको बहिरा विद्यालयका विद्यार्थीहरूलाई…

डी.ए.भी. स्कुलको ३२औँ ‘उल्लास’ समारोह वीरगञ्जमा सांस्कृतिक धुमधाम सहित सम्पन्न

वीरगञ्ज २४ मंसिर ,आनन्द पटेल डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलले दिवंगत शङ्करलाल केडियाको ९०औँ जन्म–जयन्तीको अवसरमा आयोजना गरिएको ‘उल्लास’ ३२औँ वार्षिक दिवस समारोह बुधबार साँस्कृतिक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ।…

वीरगञ्जमा Royal Enfield को नयाँ Hunter 350 उत्साहपूर्ण उद्घाटन

वीरगञ्ज, २४ मङ्सिर आनन्द पटेल — Royal Enfield को नयाँ Hunter 350 (2025 Edition) नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। वीरगञ्जस्थित Royal Enfield Showroom मा आयोजित विशेष समारोहमा विभिन्न सुरक्षा निकायका प्रतिनिधि, उद्योग–वाणिज्य…

इन्डोनेसियामा आगलागी: जाकार्तामा २२ जनाको मृत्यु, अधिकांश महिला

२४ मंसिर, काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका…