माओवादी र एकीकृत समाजवादी सहितका दल एकतामा, नयाँ पार्टीको घोषणा कात्तिक २० गते
कात्तिक १६, काठमाडौं – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका विभिन्न साना दलहरूले कात्तिक २० गते ‘नेकपा समाजवादी’ नाममा पार्टी एकता घोषणा गर्ने भएका छन्।
आज बिहान माओवादी केन्द्र सचिवालयको बैठकले कात्तिक २० गते काठमाडौंमा एकता…