अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न,३०० भन्दा बढी…
रक्सौल,१ जेष्ठ
अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको तत्वावधानमा शहरको बैंक रोडस्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसरमा बिहिवार एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। सो शिविरको उद्घाटन किरण आँखा…