दुई गठबन्धनबीच सरकार गठनको टक्कर, अन्तिम निर्णय प्रदेश प्रमुखमा निर्भर
जनकपुरधाम — मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीव्र राजनीतिक हलचल सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी मिलेर बनेको तीनदलीय गठबन्धनले बुधबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको दाबी पेस गरेको छ।
यस अघि…