नेपालले वेस्टइन्डिजमाथि ऐतिहासिक सिरिज जित्यो, टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता
काठमाडौं - नेपालले वेस्टइन्डिज विरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० को अविजित अग्रता सहित जितेको छ । सोमबार राती यूएईको शारजहाँ स्थित रंगशालामा भएको दोस्रो खेलमा नेपालले वेस्टइन्डिजलाई ९० रनले पराजित गर्दै श्रृंखला…