नयाँ अनुहार सहित मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार नवनियुक्त चार मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा…