नेशनल इन्फोटेक कलेजको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम समपन्न , २४ महिला सहित १६९ जनाले गरे…

२५ असार वीरगन्ज, लालबाबु सिंह नेसनल इन्फोटेक कलेजले बढदो गर्मीसंगै रगतको अभाव पुर्ती गर्न बुधबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्ज १५ ब्रहमचोकमा अवस्थित नेसनल इन्फोटेक कलेजले बुधबार कलेज परिसरमा आकस्मिक रक्तदान…

सञ्जु साहको अध्यक्षतामा कार्यकर्ता भेटघाट सम्पन्न , नेताहरूको स्पष्ट सन्देश – जनतासँगै अघि बढ्ने

असार २४ परवानीपुर, बारा बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ नौतन बहुअरीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। क्षेत्रीय कमिटी बारा ४ को आयोजनामा सम्पन्न कार्यक्रममा सयौको संख्यामा…

पत्रकारलाई गम्भिर आरोप लगाएर स्टाटस लेखेका इटहरीका मेयर विरुद्ध महासंघद्धारा आन्दोनको घोषणा

विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दिएको अभिव्यक्तिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान मेयर पौडेलले फेसबुक पेजमा ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको’ आरोप लगाएका थिए…

बारामा यसवर्ष ९१ हजार मेट्रिक टन भन्दा बढी चैते धान उत्पादन

बारा, असार २५ – बाराका किसानले यसवर्ष झन्डै ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहका अनुसार यो उत्पादन १८ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट प्राप्त भएको हो। साहका…

टेक्सासमा विनाशकारी बाढीः एक सय ६० भन्दा बढी मानिस बेपत्ता, १०९ जनाको मृत्यु

टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले बताएका छन् । मंगलबारसम्म एक सय नौ जनाको मृत्यु भएको थियो । यस्तै बेपत्ता हुनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी…

वीरगंजमा पानीको माग गर्दै जनमत महिला संघ पर्साको आन्दोलन सुरु

दीर्घकालीन खानेपानी समस्याको समाधानको माग गर्दै जनमत महिला संघ पर्साले जलसत्याग्रह आन्दोलन सुरु गरेको छ। “पानी देउ या मारी देउ” “तिनै तहका सरकार आँखा खोल” भन्ने नारा सहित बुधबारबाट आन्दोलन सुरु गरिएको हो। वीरगंजको घण्टाघरमा शुरु…

खानेपानीमा अनधिकृत मोटर जडान गर्नेलाई कारवाही हुने : वीरगंज महानगरपालिका

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नेपाल खानेपानी संस्थानद्वारा वितरित खानेपानी पाइपलाइन र बोरिङबाट आपूर्ति हुने पानीमा केही व्यक्तिहरूले अनधिकृत रूपमा सोझै मोटर जडान गरी पानी तान्ने गरेको गुनासो प्राप्त भएको भन्दै यस्तो कार्य तत्काल रोक्न…

बाढीमा फसेकालाई नेपाली सेनाबाट उद्धार

काठमाडौं, असार २४ गते । रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीमा फसेकाहरूको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट पीडितहरूको उद्धार गरिएको हो । सेनाका अनुसार नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै…

बाढी प्रभावित क्षेत्र अवलोकन गर्न अर्थमन्त्री पौडेल रसुवा जाँदै

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् । अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान…

भगवान् राम नेपालमै जन्मिएका हुन् , यो कुरा भन्न कोहिसंग डराउनुपर्दैन : प्रधानमन्त्री ओली

असार २३, २०८२ काठमाडौं,२३ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्। नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र…