सामाजिक सञ्जाल दर्ता समयसीमा नजिकिँदा पनि आवेदन शून्य

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा अनिवार्य रूपमा सूचीकृत (दर्ता)  हुन दिएको एक साताको समयावधि सकिन अब दुई दिन मात्र बाँकी छ। तर अहिलेसम्म कुनै पनि ठूला सामाजिक सञ्जाल कम्पनीले दर्ताका लागि निवेदन नदिएको सूचना, सूचना तथा…

पर्साबाट जनमत पार्टीमा प्रवेश गर्ने युवाको लहर, ५ सय भन्दा बढीलाई जोड्ने लक्ष्य

भदौ १८, काठमाडौं । जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालय, मध्य–बानेश्वरमा आयोजित कार्यक्रममा पर्सा–वीरगञ्ज निवासी समाजसेवी तथा युवा अगुवा दिनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल (परवाना) जनमत पार्टीमा प्रवेश गरेका छन्।…

चलचित्र ‘कोशेढुङ्गा’ले वीरगञ्जमा जित्यो मन, युवालाई स्वदेशमै बस्न प्रेरणा

वीरगंज, १७ भदौ । वीरगंजमा मंगलवार नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी सम्पन्न भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको ‘कोशेढुङ्गा’ ले वीरगंजमा…

स्वास्थ्य सेवामा सहकार्य गर्न नेशनल मेडिकल कलेज र रोट्र्याक्ट क्लब अफ युनाइटेडबीच सम्झौता

१७ भदौ , वीरगन्ज नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा…

हैजा नियन्त्रण र उपभोक्ता अधिकारको पक्षमा उपभोक्ता मञ्च वीरगञ्जको ध्यानाकर्षण

आनन्द पटेल वीरगञ्ज, भदौ १७ उपभोक्ता हित संरक्षण मञ्च नेपाल, वीरगञ्ज कार्यसमितिले जिल्लामा बढ्दो हैजाको प्रकोप र बजार व्यवस्थापनमा देखिएका बेथिति सम्बन्धी गम्भीर चासो व्यक्त गर्दै जिल्ला प्रशासनलाई तत्काल प्रभावकारी…

गैरसरकारी संस्था महासंघको चेतावनी : लोकतान्त्रिक मूल्य विपरीत मस्यौदा नबनाउन सरकारलाई आग्रह

वीरगञ्ज, १७ भदौ । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले संघ–संस्था सम्बन्धी ऐन, २०८२ को मस्यौदा सच्याउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले प्रमुख जिल्ला…

धोवनी गाउँपालिकामा स्थानीय आक्रोश, सूचना नपाएपछि कार्यालय तालाबन्दी

वीरगंज । सूचना अधिकारमार्फत माग गरिएको विकास खर्च विवरण उपलब्ध नगराएको भन्दै पर्साको धोवनी गाउँपालिका कार्यालयमा स्थानीयले सोमबार दिउँसो तालाबन्दी गरेका छन्। स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले गत आर्थिक वर्षमा विकास निर्माणमा खर्च…

सात ठाउँमा इम्बोस्ड नम्बर प्लेट सेवा सुरु, मधेश पनि समावेश

सरकारले इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई देशव्यापी विस्तार गर्ने क्रममा असोज १ गतेदेखि मधेश प्रदेशको लहानसहित सात स्थानमा यो सेवा सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार लहान, इटहरी, बिर्तामोड, चितवन, धनगढी, कञ्चनपुर र…

अफगानिस्तान भूकम्प अपडेट : मृतक ६००ं घाइते १५०० भन्दा बढी

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको शक्तिशाली भूकम्पमा कम्तीमा मृत्यु हुनेहरुको संख्या ६०० पुगेको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु नांगरहार प्रान्तको जलालवाद सहर नजिक रहेको बताइएको छ। तालिबान…

हैजाबाट जोगिन रेडक्रसको पहल, वीरगञ्जमा निशुल्क किट उपलब्ध

वीरगञ्जमा हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं १५ का बासिन्दालाई हैजाबाट बचाउन निःशुल्क किट वितरण गरेको छ। रेडकसद्वारा वितरण गरिएको किटमा जीवन जल साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट…