प्रधानमन्त्री कप क्रिकेट: आकिब अन्सारीको अर्धशतकमा पर्साको शानदार जित
माघ २३ वीरगञ्ज आनन्द पटेल ।
प्रधानमन्त्री कप (पुरुष) एकदिवसीय मधेश प्रदेश छनोट क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत सम्पन्न खेलमा क्रिकेट एसोसिएसन अफ पर्साले प्रभावशाली प्रदर्शन गर्दै क्रिकेट एसोसिएसन अफ रौतहटलाई ७ विकेटले पराजित गरेको छ।…