भोजपुरी टाइम्सले मातृभाषालाई राष्ट्रिय स्तरमा स्थापित गरेको छ — अध्यक्ष बञ्जारा

वीरगञ्ज, साउन २३ — आनन्द पटेल नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्स दैनिकको १२औं वार्षिकोत्सव शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। ११ वर्षको निरन्तर प्रकाशनपछि पत्रिका १२औं वर्षमा प्रवेश गरेको अवसरमा, जनजाति…

टालटुल छानाबाट रंगीन कक्षाकोठासम्म: परसौतिपुर विद्यालयमा जीवन्त परिवर्तन

वीरगंज, साउन २२ — आनन्द पटेल वर्षौंसम्म टालटुल छानामुनि, चिसो भुइँमा, कहिले भित्ताको अडेस त कहिले भुइँको भरोसामा बसेर पढ्न बाध्य परसौतिपुरका बालबालिकाहरूका लागि अब त्यो समय केवल स्मृतिमा सीमित हुने भएको छ। मधेश प्रदेशका…

सीपमूलक तालिममार्फत विद्यार्थीको प्रतिभा उजागर गर्दै बीपीएस +२ कलेज

बीरगंज, साउन २२ बीरगंज महानगरपालिका–९ स्थित बीपीएस +२ कलेजमा अध्ययनरत कक्षा ११ र १२ का २८ जना छात्राहरूका लागि आयोजित पाँच दिने मेहन्दी तालिम आज सम्पन्न भएको छ। बीपीएस +२ कलेजको आयोजनामा तथा श्री राधेकृष्ण मेहन्दी ट्रेनिङ…

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह २०८२ भव्य रूपमा सम्पन्न

बीरगंज, श्रावण २२, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरियो। समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित आमाहरूको…

नेपाल महिला फुटबलको फिफा वरीयतामा ऐतिहासिक फड्को, १३ स्थान उक्लियो

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ठूलो फड्को मारेको छ। नेपाल अगस्ट २०२५ को वरीयतामा १३ स्थान उक्लदै ८७औं स्थानमा आइपुगेको छ। अघिल्लो महिना एएफसी वुमन्स एसिया कप छनोट…

भाठा मन्दिरको धर्मशाला निर्माण बजेट अभावले वर्षौँदेखि अधुरो

वीरगञ्ज , पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँदेखि अधुरो बनेको छ। विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट…

महानगरद्वारा गोपाल खेतानलाई रंगशाला व्यवस्थापनको जिम्मेवारी

वीरगंज, साउन २२ वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वर्द्धन, मर्मत–सम्भार तथा प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी दिइएको छ। महानगर प्रमुख राजेशमान सिंहद्वारा हस्ताक्षरित पत्रमार्फत…

डिजिटल स्वास्थ्य सेवामा अग्रसर वीरगञ्ज हेल्थ केयर, “स्वास्थ्य अब मोबाइल खल्तीमा”

साउन २१,वीरगञ्ज वीरगञ्ज हेल्थ केयर अस्पतालले आफ्नो सेवा र पूर्वाधार विस्तार गर्दै अस्पतालको क्षमता १०० शय्याबाट बढाएर ३०० शय्या पुर्‍याउने तयारी थालेको छ। अस्पतालका अध्यक्ष अबुल हैश अंसारीका अनुसार, सेवा विस्तारका लागि भौतिक…

मधेस पत्रकारितामा उल्लेखनीय योगदान दिने तीन स्रष्टालाई मध्य नेपाल सन्देशको सम्मान

वीरगञ्ज, २१ साउन वीरगञ्जबाट प्रकाशन हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने घोषणा गरेको छ। मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले…

जगरनाथपुरबासीका लागि उपचार अब सजिलो र सस्तो, नेशनल मेडिकल कलेजसँग सम्झौता

साउन २१  वीरगञ्ज, आनन्द पटेल जगरनाथपुर गाउँपालिका र वीरगञ्ज महानगरपालिका–१५, भेडियाही, पर्सा स्थित नेशनल मेडिकल कलेज प्रा.लि.बीच एक विशेष सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले गाउँपालिकाका नागरिकहरूलाई विभिन्न स्वास्थ्य…