हिन्दू राष्ट्रको एजेन्डामा सशक्त उपस्थितिः पर्सा–२ मा सन्तोष पटेलको घरदैलो अभियान तीव्र
माघ १६, आनन्द पटेल
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. १७ कोनिहा तथा पर्सागढी नगरपालिका वडा नं. ४ हरदाशपुरमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।
“हर हर कमल, घर घर कमल”…