शुशिल साह कानुद्वारा वीरगंज–२६ अठराहामा घरदैलो, युवा र शिक्षामा जोड
वीरगंज, १७ माघ ।
वीरगंज महानगरपालिका वडा नं. २६ अठराहा सुगौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार शुशिल साह कानुले आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दा,…