नेकपा (एमाले) र पूर्व राजपा नेता सहित युवा व्यवसायी जनमत पार्टीमा प्रवेश
श्रावण २० गते, काठमाडौं
मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा आज एक विशेष कार्यक्रमबीच नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायी महासंघ पर्साका अध्यक्ष तथा युवा नेता भुपेन्द्र साह, पूर्व राजपा जिल्ला…