रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसको अध्यक्षमा संजय जोशी चयन, ६ जना डाक्टर सहित नयाँ सदस्यको प्रवेश
बीरगंज, साउन १८ –
रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसको ३२ औं पद हस्तान्तरण समारोह स्थानीय होटल पुजनमा भव्य रूपमा सम्पन्न भएको छ। २०२५र२०२६ कार्यकालका लागि समाजसेवी संजय जोशी क्लबको नयाँ अध्यक्षमा चयन भएका छन्। कार्यक्रममा डिष्टि गर्भनर…