अनलाइन स्क्याम मार्फत १० करोड भन्दा बढी अवैध कारोबार गर्ने तीन जना वीरगञ्जबाट पक्राउ
२८ कार्तिक, वीरगञ्ज आनन्द पटेल
पर्सा जिल्ला प्रहरी कार्यालयको सूचना संकलन तथा विशेष शाखाले वीरगञ्ज महानगरपालिका–८, प्रभु अस्पताल अगाडिको सडक क्षेत्रमा सक्रिय रही विभिन्न अनलाइन माध्यमबाट सर्वसाधारणलाई ठगी गर्दै आएका तीन जनालाई पक्राउ…