राजनीतिमा नयाँ ऊर्जा, वीरगन्जका प्रभावशाली युवाहरू र महिलाहरू जनमतमा
श्रावण १५, वीरगन्ज।
देशभर राजनीतिक चेतना विस्तारसँगै जनमत पार्टीप्रति युवायुवती तथा महिलाहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिएको छ। यही क्रममा वीरगन्जका विभिन्न वडाका प्रभावशाली युवा तथा महिलाहरूले आज आयोजित विशेष…