एनपीएल फाइनल : सुदूरपश्चिम रोयल्सद्वारा टस जितेर ब्याटिङको निर्णय

32

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सम्पन्न टसमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएका हुन्।

एनपीएलको उपाधिका लागि भइरहेको यस फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

Leave A Reply

Your email address will not be published.