दुई पक्ष बिचको झडपको विषयमा सर्वदलीय बैठक जारी

43

पर्सा-शनिबार वीरगञ्जको छपकैयामा भएको दुई पक्षबीचको झडपको बिषयमा सर्वदलीय बैठक जिल्ला प्रसासन कार्यालय पर्सामा सुरु भएको छ। हिन्दू र मुस्लिम दुवै पक्षलाई बोलाएर वार्ताको गर्ने क्रम जारी रहेको छ । पछिल्लो अवस्था सामान्य अवस्थातर्फ फर्किएको छ । पर्साको वीरगंजमा हनुमान जयन्तीको विषयलाई लिएर भएको झडपपछि कर्फ्यु जारी भएको थियो ।वीरगञ्जमा जारी कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.