पर्सा–३ बाट एमालेका प्रतिनिधि सभा उम्मेदवारमा रुपेश पाण्डे
वीरगञ्ज । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि रुपेश पाण्डेलाई औपचारिक रूपमा उम्मेदवारी टिकट प्रदान गरेको छ।
वीरगञ्जस्थित पुजन होटलमा आयोजित विशेष कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी…