वीरगञ्ज–पर्सा सीमा क्षेत्रमा संयुक्त गस्ती टोलीद्वारा कटुवा पेस्तोल सहित दुई जना पक्राउ
वीरगञ्ज, २० कार्तिक — आनन्द पटेल
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (SSB) को संयुक्त गस्ती टोलीले पर्सा–भारत सीमा नजिकै कटुवा पेस्तोल सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा…