नेपाली सेनाको उद्धार अभियानः हिमपातमा फसेका १,५०० पर्यटक सुरक्षित
काठमाडौं । नेपाली सेनाले हिमपातमा फसेका १ हजार ५ सय जना पयर्टकको उद्धार गरेको छ ।
मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित…