पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : आतसबाजी, पटाका र जुवातासमा कडाइ
समाचारस् आनन्द पटेल
पर्सा — तिहार र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भित्र सुरक्षाको अवस्था सुदृढ बनाउन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला शान्ति सुरक्षा समितिको बैठकले आगामी चाडपर्वमा अनुशासित…