वीरगञ्जमा समाजवादी प्रेस संगठनको प्रभातफेरी कार्यक्रम सम्पन्न
पर्सा समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी सम्पन्न गरेको छ। संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः…