अभिभावक संघ पर्साद्वारा एसईई मा ४ जीपीए ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान
अभिभावक संघ पर्सा वीरगञ्जको आयोजनामा एसईई परीक्षा २०८१ मा ४ जीपीए प्राप्त गरेका ८ जना उत्कृष्ट विद्यार्थीहरू र ती उपलब्धिमा सहयोग पुर्याउने विद्यालयहरूलाई सम्मानित गर्ने विशेष कार्यक्रम बीपीसी कलेजको नयाँ भवनमा भव्यतापूर्वक…