Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

यु(१९ महिला एसिया कप: नेपाल र श्रीलङ्काबिचको म्याच वर्षाका कारण रद्द

वीरगञ्ज । मलेसियामा जारी पहिलो चरणको एसीसी यु(१९ महिला एसिया कपको सुपर फोर अन्तरगत नेपाल र श्रीलङ्काबिचको म्याच वर्षाका कारण रद्द भएको छ । खेल हुन नसकेपछि…

अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका…

‘पुष्पा २’ भारतमा सबै भन्दा धेरै कमाउने दोस्रो फिल्म

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ुपुष्पा २ु ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार ुपुष्पा २ु ले १४…

धोबीनी गाँउपालिकाको समस्याबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण

पुस, ४ नेकपा एमाले मधेश प्रदेशका सदस्य सलाउदिन अहमदले धोबीनी गाँउपालिकाको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन । बुधबार…

पर्सा राष्ट्रिय निकुञ्जमा एक घरपालुवा हात्तीको आक्रमणबाट माउते घाईते

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जमा पालिएको एउटा घरपालुवा हात्तीले माउतेलाई नै आक्रमण गरेको छ। निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको…

पर्सामा मिटर ब्याज समबन्धी मुद्धामा १२ सय भन्दा बढी मेलमिलाप

वीरगञ्ज । पर्सा जिल्लामा मिटर ब्याजसम्बन्धी उजुरी दर्ता गर्ने क्रम तीव्र गतिमा जारी छ । हालसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी दुई…

विद्युत् प्राधिकरणको चालु आर्थिक वर्षको नाफा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।…

ट्रकले किचेर एक व्यक्तिको मृत्यु

वीरगञ्ज । ट्रकले किचेर हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम सडक खण्डको हेटौँडा उपमहानगरपालिका–४ मा वीरगञ्जबाट…

स्वर्गीय शंकरलाल केडियाको ८९ औँ जन्म जयन्तीको अवसरमा अन्तर फुटबल प्रतियोगिता सुरु हुने

वीरगञ्ज– आगामी डिएभी रुक्मिणी वनारसी केडिया स्कुलका संस्थापक ढीवंगत अर्थात स्वर्गीय शंकरलाल केडियाको ८९ औँ जन्म जयन्तीको अवसर पारेर बीरगंजमा तेस्रो…

वार्षिक डेढ अर्ब डलरको राँगा भैँसीको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित…