वीरगंज उद्योग वाणिज्य संघले गर्यो नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई सम्मान
वीरगंज : वीरगंज उद्योग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घका निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मानित गरेको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनमा केन्द्र,प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई सङ्घमा शुक्रबार कार्यक्रमको आयोजना गरेर सम्मान…