भ्रष्टाचार खुल्ने डरले नारायणी अस्पताल सूचना लुकाउदै, सही सूचनाको मागगर्दै फेरि निवेदन दर्ता
२० भर्दौ, वीरगंज
नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने सूचना ९ दिनपछि उपलब्ध गराईएको छ । उपलब्ध गराईएको सूचना अधुरो प्राप्त भएको छ। जनताको उपचारसंग जोडिएको क्याथ लैब मेसिनको बारेमा…