जीराभवानीको लघुवित्त वित्तीय संस्थामा महिलाहरूले गरे तोडफोड, दुईजना महिला प्रहरीको नियन्त्रणमा
वीरगञ्ज । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २, सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा महिलाहरूले मङ्गलवार दिउँसो तोडफोड गरेका छन् ।
लघुवित्त सङ्घर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा आएका…