Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

गाईको बाछा काटेर खाने सुगौलीका चार जना बिरुद्ध कारवाहीको माँग

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीय केहि व्याक्तिहरुले गाँउमा गाईको बाच्छा काटेर खानेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय…

समाचार गृहपृष्ठ समाचार ज्येष्ठ नागरिकको पैसा लुट्ने चारजना भारतीयहरु बारा प्रहरीद्वारा पक्राउ

बारा। बारा प्रहरीले जेष्ठ नागरिकलाई लुटेर फरार रहेका चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जना भारतीय नागरिक हुन्। कलैया उपमहानगरपालिका–१ स्थित…

पर्सा प्रहरीद्वारा चाडपर्व लक्षित अनुरोध पत्र सार्वजनिक

चाडवाडमा जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ ।आज जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित…

रौनियार युवा समाजको पर्सा अध्यक्षमा धीरेन्द्र रौनियार

पर्सा जिल्लाको रौनियार युवाहरुको एक भेलाले रौनियार युवा समाज सर्व सहमतिले गठन गरेको छ । वीरगन्जको होटल गेटवेमा आयोजित एक कार्य क्रममा रौनियार समाजका अगुवा…

फेटा गाउँपालीकामा गाउँप्रहरीलाई मेयर अंसारीले गरे प्रमाणपत्र वितरण

२२ असोज, बारा आनन्द पटेल बाराको फेटा गाउँपालिकामा सोमबार गाउँप्रहरीलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र पाइसकेपछि आजदेखि गाउँप्रहरीहरु विधिवत रूपमा…

बाराको फेटा गाउँपालिकाका बाढी पीडितलाई मेयर अंसारीद्धारा राहत वितरण

२२ असोज, बारा बाराको फेटा गाउँपालिकामा बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ। गाउँपालिकाको विभिन्न ठाउँमा आएको बाढीले स्थानीयहरुको बाली नाली सहित घरमा समेत…

चाडपर्वको बेला वीरगंज सुनसान, भारतीय बजार भरीभराउ

वीरगञ्ज– नवरात्री सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दशैंको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल…

मधेसका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

वीरगञ्ज । हाल मधेस, कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको…

शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन

काठमाडौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले ७५३ वटै स्थानीय तहलाई निर्देशन…

समाचार गृहपृष्ठ समाचार नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री सम्झौता

काठमाडौँ । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता ९पीएसए० को स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० ले स्वागत गरेको छ ।…