नेपाल प्रहरीलाई मधेश सरकारको ४ करोड ६८ लाखको १२ गाडी

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा चुस्त–दुरुस्त बनाउन नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन आठ जिल्ला प्रहरी कार्यालय र चार…

निःशुल्क कपडा सेवाको ७ वर्ष पूरा, बिरगंज कपडा बैंक आठौँ वर्षमा प्रवेश

८ भदौ, वीरगञ्ज। बिरगंज कपडा बैंकले आफ्नो स्थापना दिवसको अवसरमा वीरगञ्जको घण्टाघरस्थित स्व। रामजन्म तिवारीको सालिक परिसरमा कपडा वितरण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज महानगरपालिका–८ मा कार्यालय स्थापना गरी नियमित रूपमा…

सशस्त्र प्रहरीद्वारा ५ किलो गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज, ७ भदौ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ५ किलो गाँजाजस्तो देखिने प्रतिबन्धित लागुऔषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल एफओबी…

अन्तरविद्यालय प्रतियोगितामा ओसिस, ग्रीनल्यान्ड र विभूति एकेडेमीका विद्यार्थी उत्कृष्ट

रगन्ज । विद्यालय समूहको आयोजनामा अन्तरविद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता आज ओसिस बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ। ओसिस माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक इन्द्रदेव शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा…

पर्साका सबै वडामा जनमत पार्टीको अधिवेशन, पर्यवेक्षक खटाउने निर्णय

वीरगन्ज, भदौ ७ गते । जनमत पार्टी पर्साको जिल्ला समन्वय समितिको बैठक माइस्थान अतिथि सदन, वीरगन्जमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै वडामा संगठन विस्तार तथा वडा अधिवेशनलाई प्रभावकारी रूपमा…

पूर्वी जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, टोकियोसम्म धक्का

काठमाडौं । पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी टोकियो सहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाएको छ।…

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौं । बारा, जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। शनिबार साँझ गृह मन्त्रालयमा भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित…

वीरगञ्ज संगीत कला परिषद्को आयोजनामा कलाकारहरूको भेला, संगीत क्षेत्रका विविध विषयमा छलफल

वीरगञ्ज, ६ भदौ । आनन्द पटेल वीरगञ्जस्थित बीपीएस कलेजको सभाहलमा शनिबार कलाकारहरूको संगीतमय भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज संगीत कला परिषद्को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा परिषद्का साविर हुसेनले…

ब्रह्माकुमारीज वीरगञ्ज, सिमरा र भाथाबाबा मन्दिरमा छुट्टाछुट्टै रक्तदान, ७९ जनाले दिए रगत तीन स्थानमा

वीरगञ्ज, ६ भदौ । ब्रह्माकुमारी संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिज्यूको ९९औँ पुण्यतिथिको अवसरमा ब्रह्माकुमारीज वीरगञ्जको आयोजनामा रक्तदान तथा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका–२…

अनिल पटेल र आकाश पटेलको नेतृत्वमा युवालाई सम्मानजनक जिम्मेवारी दिन नेकपा पर्सासँग माग

वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सामा जनवर्गीय संगठनमा लामो समयदेखि सक्रिय युवा जनशक्तिलाई योगदान, क्षमता र अनुभवका आधारमा पार्टीको मूलधारमा सम्मानजनक समायोजन गर्न माग गरिएको छ। युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा मधेश…