बुवाको सम्झनामा आमाको माया छात्रावासका बालबालिकालाई भोजन र सामग्री सहयोग
वीरगञ्ज, ६ भदौ । समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको सम्झनामा वीरगञ्जस्थित आमाको माया छात्रावासका विद्यार्थीलाई भोजन गराउनुका साथै आवश्यक सामग्री सहयोग गरेका छन्।
वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार…