महँगो स्वास्थ्य उपचारबाट पीडित नागरिकलाई राहत, परवानीपुरले एलएस अस्पतालसँग गर्‍यो सम्झौता

वीरगञ्ज, ४ भदौ आनन्द पटेल । परवानीपुर गाउँपालिकाका बासिन्दालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परवानीपुर गाउँपालिका र एलएस अस्पताल एन्ड मेडिकल कलेज रिसर्च सेन्टरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।…

कोलकाताको होटलमा आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

काठमाडौं, ४ भदौ । भारतको पश्चिम बंगाल स्थित कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति भएको भीषण आगलागीमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ। आगलागीपछि होटलभित्र फैलिएको धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको…

लालबन्दीबाट ६६० किलो गाँजा बरामद, दुई जना पक्राउ

वीरगञ्ज, ५ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोला क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास शाखाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दुई छुट्टाछुट्टै स्थानमा…

डीएसपी निलम्बनको माग गर्दै दोस्रो दिन पनि सडक अवरुद्ध, सयौँ सवारी साधन अलपत्र

वीरगञ्ज, ५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले थालेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन्। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप…

नेशनल मेडिकल कलेजको सहयोगमा सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सुरु

सिमरा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ। नेशनल मेडिकल कलेज वीरगञ्जको सहयोगमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको कलेजका अध्यक्ष प्रो. डा. जैनुदिन अंसारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।…

क्यान्सर पीडित महिलालाई बिजेश्वरप्रसाद चौधरीको ५ हजार सहयोग, थप सहयोगका लागि अपिल

३ भदौ, पर्सा आनन्द पटेल ।  जगरनाथपुर गाउँपालिका–२ की क्यान्सर पीडित एक महिलाको उपचारका लागि समाजसेवी बिजेश्वरप्रसाद चौधरीले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। चौधरीले आर्थिक अवस्था कमजोर भएका तथा समस्यामा परेका परिवारलाई निरन्तर रूपमा…

GTA Foundation र नेशनल मेडिकल कलेजको सहकार्यमा ३४ एम्बुलेन्स चालकलाई आधारभूत जीवनरक्षा तालिम

वीरगञ्ज, २ भदौ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा (BLS) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन,…

नेपाली कम्युनिस्ट पार्टी पर्साका संयोजक जयप्रकाश थारूद्वारा प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र

वीरगञ्ज। नेपाली कम्युनिस्ट पार्टी पर्साले जिल्लाका नागरिकले भोग्दै आएका जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। मंगलबार पार्टीका जिल्ला संयोजक जयप्रकाश थारूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय…

डीएसपी विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक वाईवा ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’बाट सम्मानित

वीरगञ्ज, २ भदौ । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक उत्तर वाईवा ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड–२०८३’ बाट सम्मानित भएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक…

ग्यास अभाव विरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर सडकमा उत्रिए विद्यार्थी

काठमाडौं, २ भदौ । खाना पकाउने एलपी ग्यासको अभावका कारण विद्यार्थी समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेविसंघले विद्यार्थीको समस्या तत्काल समाधान गर्न माग गर्दै मंगलबार काठमाडौंस्थित…