Browsing Category

मनोरन्जन

‘प्रतिवैरम्’को ‘माहोल गरम’ रिलिजअघि नै चर्चामा, क्रेडिट विवाद समझदारीमा टुंगियो

वीरगञ्ज । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुभाषिक फिल्म ‘प्रतिवैरम्’ आफ्नो आइटम गीत ‘माहोल गरम’ सार्वजनिक हुनुअघि नै चर्चामा आएको छ। गीतको हिन्दी संस्करणमा देखिएको क्रेडिटसम्बन्धी विवाद निर्माण टिमले आपसी समझदारीमा…

मधेशको सामाजिक परिवेश र बदलाको कथा समेटिएको ‘प्रतिवैरम्’ को पोस्टर सार्वजनिक

काठमाडौं । मधेशको सामाजिक परिवेश, संघर्ष, सम्बन्ध, पीडा र बदलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘प्रतिवैरम्’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले फिल्मको रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै आगामी…

वीरगञ्जमा भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ भव्य रूपमा विमोचन

वीरगञ्ज, ४ साउन। चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक विशेष समारोहबीच विमोचन गरिएको छ। वीपीसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा…

चलचित्र ‘कोशेढुङ्गा’ले वीरगञ्जमा जित्यो मन, युवालाई स्वदेशमै बस्न प्रेरणा

वीरगंज, १७ भदौ । वीरगंजमा मंगलवार नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी सम्पन्न भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको ‘कोशेढुङ्गा’ ले वीरगंजमा…

आकाश आचार्य र अस्मिता अधिकारीको सुमधुर स्वरमा “मायाका मिठा कुरा” सार्वजनिक

काठमाडौं । संगीत यात्रामा आफ्नो अलग पहिचान बनाउन संघर्षरत उदीयमान गायक आकाश आचार्यको स्वरमा सजिएको नयाँ गीत “मायाका मिठा कुरा” सार्वजनिक भएको छ। प्रतिभाशाली गायिका अस्मिता अधिकारी सँगको युगल गायनमा तयार भएको यो गीत मार्फत…

वीरगञ्जमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ चलचित्रको पोस्टर सार्वजनिक

वीरगञ्ज । नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर वीरगञ्जमा सार्वजनिक गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल, पर्साको आयोजनामा घण्टाघरस्थित होटल क्लासिक बैंक्वेटमा कार्यक्रम सम्पन्न भएको हो। संघका अध्यक्ष…

वीरगञ्जमा ‘नारी शक्ति’ भोजपुरी चलचित्रको पत्रकार सम्मेलन सम्पन्न, २६ सेप्टेम्बरमा प्रदर्शन हुने…

वीरगञ्जमा ‘नारी शक्ति’ भोजपुरी चलचित्रको पत्रकार सम्मेलन, २६ सेप्टेम्बरमा प्रदर्शन हुने घोषणा वीरगंज, १५ असार । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत भोजपुरी चलचित्र ‘नारी शक्ति’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र लेखक तथा…

चलचित्र मार्फत पर्यटनको प्रबद्र्धनका लागि मेयर चौहानलाई चलचित्र पत्रकार संघको प्रस्तावनापत्र

वीरगंज, २१ जेठ । चलचित्र पत्रकार संघ नेपाल पर्साले पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चौहानलाई प्रस्तावना पत्र बुझाएको छ । संघका अध्यक्ष सूर्यनारायण वि.क.ले बुधवार नगर प्रमुख चौहानको कार्यकक्षमै भेटघाट गर्दैै प्रमुख…

चलचित्र ‘बिगुल’ को ६० प्रतिशत छाँयाकन सकियो

चितवन । दिनेश कोइरालाको कथा रहेको चलचित्र 'बिगुल' को चितवनमा धमाधम छाँयाकन भइरहेको छ । हाल चितवनमा रहेको चलचित्र युनिटले ६० प्रतिशत छाँयाकन सकेको छ । चलचित्रको ७० प्रतिशत छाँयाकन चितवनमा हुने कथाकार कोइरालाले जानकारी दिए ।…

चलचित्र मार्फत पर्यटनको प्रबद्र्धन गर्न मेयर सिंहलाई चलचित्र पत्रकार संघ पर्साको आग्रह

वीरगंज, १६ जेठ । चलचित्र पर्यटन प्रवद्र्धनको सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ । शुक्रबार महानगर प्रमुख सिंहलाई बुझाइएको उक्त…