पिपरा १४ बौद्धि माई मन्दिरमा डिप बोरिङ सञ्चालन, पानी समस्या समाधान
वीरगञ्ज, वैशाख १ । श्री बौद्धि माई मन्दिर प्रांगणमा देखिँदै आएको पानी अभावको समस्या समाधान गर्न डिप बोरिङ सञ्चालनमा ल्याइएको छ।
मन्दिरमा दैनिक पूजा–पाठ, धार्मिक गतिविधि तथा पुजारीलाई आवश्यक पानीको अभाव भइरहेकाले उक्त समस्या समाधानका लागि…