पर्सा–२ मा विकास र समृद्धिको रोडम्याप लिएर अशोक टेमानी सक्रिय
वीरगञ्ज (पर्सा), ३ फागुन। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार Ashok Kumar Temani विकास, समृद्धि र स्वाभिमानको मूल नारासहित चुनावी अभियानमा सक्रिय देखिएका छन्। घरदैलो, टोलसभा,…