Browsing Category
अपराध
वीरगञ्जको होटलमा लागूऔषधसहित दुई पक्राउ, अनुसन्धान जारी
वीरगञ्ज, १० साउन — पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित एक होटलबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार बिहान करिब ७ः३० बजे प्रहरी चौकी इनर्वा र…
पर्सामा सशस्त्र प्रहरीद्वारा २१ लाख ३९ हजार भन्दा बढीका अवैध सामान बरामद
वीरगञ्ज, साउन ८
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा गस्तीका क्रममा २१ लाख ३९ हजार ६५५ रुपैयाँ बराबरका अवैध सामान, ई–लोडर, मोटरसाइकल र साइकल बरामद गरी भन्सार कार्यालय बुझाएको छ।…
छोराको डाइपरभित्र ब्राउन सुगर, बुबा–आमा सहित तीन जना प्रहरी नियन्त्रणमा
झापा । आफ्नै दुई महिनाको छोराको डाइपरभित्र ब्राउन सुगर लुकाएर भारतबाट नेपाल भित्राउँदै गरेका बुबा–आमासहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा…
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा : चार लाख भन्दा बढीका अवैध सामान र ६२० केजी स्याउ बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विशेष सूचनाका आधारमा वीरगञ्जमा छापामारी गरी भन्सार छली गरेर ल्याइएका लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले जनाएको अनुसार बुधबार बिहान १०:१५ बजे…
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको छापामारी, ३ लाखका अवैध कपडा बरामद
वीरगञ्ज, असार ३०
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१ छपकैया सुकुम्बासी टोलमा छापामारी गरी करिब रु. ३ लाख बराबरका अवैध कपडा बरामद गरेको छ।
मंगलबार दिउँसो १२:४५ बजे भारतबाट…
सशस्त्र प्रहरी बल पर्साद्वारा प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ, अवैध औषधिजन्य सामग्री बरामद
वीरगञ्ज, असार २३ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले छुट्टाछुट्टै कारवाहीको क्रममा प्रतिबन्धित लागूऔषध सहित तीन जनालाई पक्राउ गर्नुका साथै करिब पाँच लाख रुपैयाँ बराबरको अवैध औषधिजन्य सामग्री बरामद गरेको छ।
सशस्त्र…
सशस्त्र प्रहरीद्वारा रु.१२ लाखभन्दा बढीका अवैध सामान र सवारी साधन बरामद
वीरगञ्ज, असार २३
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले रु. १२ लाख ६४ हजार ४४० बराबरका अवैध रूपमा भन्सार छलीगरी नेपाल भित्र्याइएका विभिन्न सामान तथा सवारी साधन बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र…
पर्सा प्रहरीको सफल कारवाही : आँप बेच्दै ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक पक्राउ
वीरगञ्ज, असार १६ आनन्द पटेल—
पर्सा प्रहरीले ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार असार १६ गते साँझ…
भारततर्फ लैजाँदै गरेको ११ किलो गाँजासहित एक व्यक्ति पक्राउ
वीरगञ्ज, असार १६ ।
पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले गाँजा जस्तो देखिने प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार सोमबार…
सशस्त्र प्रहरीद्वारा विभिन्न स्थानबाट ११ लाख भन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा
एआईद्वारा निर्मित तस्बिर
वीरगञ्ज, असार २ — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न स्थानमा सञ्चालन गरेको विशेष निगरानी तथा छापामारी अभियानका क्रममा ११ लाख रुपैयाँ भन्दा…