Browsing Category
अपराध
विवाहेतर सम्बन्धका कारण वीरगञ्जमा प्रहरी जवानको हत्या, चार जना पक्राउ
एआईद्वारा निर्मित तस्बिर -
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–११ रानीघाटमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला…
मानवता नै लज्जित: श्रीमतीको खुट्टा काट्ने निर्दयी श्रीमान प्रहरी नियन्त्रणमा
चैत्र १५ वीरगञ्ज, आनन्द पटेल। जिल्ला प्रहरी कार्यालय पर्साले श्रीमतीमाथि अमानवीय आक्रमण गर्ने एक युवकलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पर्सागढी नगरपालिका वडा नं. ३ बिस्का टोल बस्ने करिब ३० वर्षीय विश्वनाथ सहनीले घरेलु विवादका कारण…
पर्सामा २० लाख भन्दा बढी अवैध नगदसहित एक जना पक्राउ
पर्सा — सशस्त्र प्रहरी बल, नेपाल पर्साले २० लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ चैत ६ गते बिहान करिब ११:५० बजे वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेटमा खटिएको सशस्त्र प्रहरीको चेकपोष्ट…
वीरगञ्जमा प्रतिबन्धित ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ
चैत्र १, वीरगञ्ज
जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित औषधि ट्रामाडोल ट्याब्लेट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदिप पाठक ले उक्त जानकारी दिनुभएको हो।
प्रहरीका अनुसार गण्डक चोक…
बलात्कारपछि हत्या गरिएका इनिशा विकप्रति वीरगन्जमा श्रद्धाञ्जली सहित प्रदर्शन
वीरगन्ज, ३० फागुन। वीरगन्ज मा सुर्खेतकी किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरिएको छ।
वीरगन्ज स्कुल अफ ल मा कानुन संकायमा अध्ययनरत युवा–युवतीहरूले साँझ घण्टाघर चोक मा प्रदर्शन…
वीरगञ्जमा उम्मेदवारसहित ५ जना नियन्त्रणमा, कारबाट शंकास्पद वस्तु बरामद
वीरगञ्ज । कार्यकर्ता भेटघाटका लागि निस्किएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार राति करिब ११ बजे पर्सागढी नगरपालिका–३, बढनिहार…
वीरगञ्जमा भन्सार छापाका क्रममा कारोबारीको आक्रमण, सशस्त्र प्रहरीको गाडी तोडफोड
वीरगञ्ज ।
वीरगञ्ज भन्सारको सशस्त्र राजस्व गस्तीले वीरगञ्जको एक गोदाममा छापा मार्ने क्रममा कारोबारी पक्षबाट आक्रमण भएको छ । आक्रमणमा सशस्त्र प्रहरीको गाडी तोडफोड हुनुका साथै एक प्रहरीको मोबाइल र हेलमेट लुटिएको छ ।
वीरगञ्ज महानगरपालिका…
सशस्त्र प्रहरीको सक्रियता, वीरगन्जमा झण्डै १५ लाख बराबरको अवैध सामान नियन्त्रण
माघ २०, आनन्द पटेल
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामानहरू बरामद गरेको छ।
वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सशस्त्र प्रहरी बल,…
परवानीपुरमा एकै परिवारका आमा–छोराको धारिलो हतियार प्रहार गरी हत्या
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा बुधबार बिहान एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको छ।
४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र उनका २७ वर्षीय छोरा रामेश्वर महतो मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले…
पानीको ग्यालेनभित्र लुकाइएको २२ केजी चरेशसहित दुई जना नियन्त्रणमा
वीरगंज । पर्सा प्रहरीले २२ केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ६ बजे नेपालबाट भारततर्फ लैजान लागिएको अवस्थामा चरेश बरामद गरिएको हो।
बिन्दवासिनी गाउँपालिका–२ को गर्दौल चोकबाट पोखरियातर्फ…