Browsing Category

अपराध

वीरगन्ज यातायात कार्यालय अगाडि पल्सर चोरी गर्ने युवक पक्राउ,

एआईद्वारा निर्मित तस्बिर। वीरगञ्ज २७ पर्सा। पर्सा प्रहरीले मोटरसाइकल चोरी अभियोगमा संलग्न एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी ३२ वर्षीय दिपेन्द्र कुमार…

पर्सामा सशस्त्र प्रहरीद्वारा १४ लाख भन्दा बढीको कपडा र किराना सामान बरामद

वीरगञ्ज, २६ वैशाख — सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरी भण्डारण गरेर राखिएको करिब १४ लाख ११ हजार रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ नकटुवा…

पर्साको ठोरीमा बस चेकजाँच गर्दा ४७५ क्याप्सुल सहित युवक पक्राउ

वीरगञ्ज, २३ वैशाख । पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन्। गत सोमबार ठोरीबाट माडीतर्फ…

जग्गा किर्ते प्रकरणमा एक पक्राउ, तीन जना फरार

पर्सा — पर्साको बिन्दावासिनी गाउँपालिका–४ मधवलका विनोद कुमार चौरसिया किर्ते जालसाजीको आरोपमा सोमबार पक्राउ परेका छन्। उनीमाथि सोही गाउँकी सुरसती देवीको जग्गा किर्ते गरी मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लागेको…

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगञ्जबाट पक्राउ

वीरगञ्ज । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार निवासी ३० वर्षीय विकास शर्मा रहेका छन्। अदालतले उनलाई उक्त…

पर्सामा १७ लाख भन्दा बढी मूल्यका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

वीरगञ्ज, पर्सा आनन्द पटेल— सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका स्कुटरहरूको कुल मूल्य करिब रु. १७ लाख ३० हजार रहेको प्रहरीले जनाएको छ।…

रौतहटमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

रौतहट । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट, गौरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा साना हतियार…

६ केजी गाँजासहित चार भारतीय नागरिक वीरगञ्जमा पक्राउ

८ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले गाँजा जस्तो देखिने लागूऔषधसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरू भारतको बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्लाका बासिन्दा हुन्। उनीहरूमा ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय…

वीरगञ्जमा लागूऔषध सहित १ जना बालक पक्राउ, १४ केजी भन्दा बढी गाँजा जस्तो पदार्थ बरामद

 वीरगन्ज, आनन्द पटेल। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित १ जना बालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको…

विवाहेतर सम्बन्धका कारण वीरगञ्जमा प्रहरी जवानको हत्या, चार जना पक्राउ

एआईद्वारा निर्मित तस्बिर -  वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–११ रानीघाटमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला…