Browsing Category

अपराध

असार ०५, बारा । बारामा अज्ञात समुहको खुकुरी प्रहारबाट निजगढ नगरपालिका वडा नम्बर-१२ मा गएराति एक जना घाइते भएका छन् । निजगढ-१२ रामथलीका अन्दाजी वर्ष ४० का भीमबहादुर गोले अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका हुन् । प्रहरीका अनुसार…

२ करोड भन्दा बढीको मालसामान सहित तीनवटा ट्रक नियन्त्रणमा

४ असार,वीरगञ्ज । पर्सा प्रहरीले २ करोड भन्दा बढीको मालसामान सहित तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. २५ एकीकृत भन्सार जाँचा चौकी आइसीपी गेटका सडकखण्डबाट तीनवटा ट्रक नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी…

पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग

वीरगंज, ३ असार । पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि पत्रकारका विभिन्न संगठनहरुले माग गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दाेषी प्रहरी उपर…

पर्साबाट २२ किलो गाजा सहित एक जना पक्राउ

असार ०२ वीरगञ्ज । प्रहरीले लागुऔषध जागा सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नौ घरको गाईगोठमा लुकाई छिपाई राखेको २२ किलो ४ सय ९० गा्रम गाजाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउपालिका वडा…

लागुऔषध खैरोहिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ

जेठ ३२, वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध खैरोहिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसर्पाकबाट भारत बिहार राज्य मोतिहारी जिल्लाको उदयपुर बस्ने ३० वर्षिय मोहमद नेजामुदिन सिद्दकीलाई प्रहरीले…

पर्साबाट वेवारिसे अवस्थामा एक पुरुषको लास फेला

जेठ २८, वीरगञ्ज । पर्सामा एक जना पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट स्थित खुल्ला चौरमा आईतबार साझँ ५ः ३० बजे एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेका हो । स्थानीयले साझँ चौरमा शव देखेपछि प्रहरीलाई…

बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान सहित ट्रक नियन्त्रणमा

जेठ २८ वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट हार्डवेयर पार्टस् तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको म.प्र.०३–००२ ख १४४० नम्बरको मालवाहक ट्रक…

सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न नेपाल प्रहरीको आग्रह

जेठ २७, वीरगञ्ज । नेपाल प्रहरीले सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको छ । नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरु बढदै गएको भन्दै सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका…

सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

जेठ २५, वीरगञ्ज । सर्लाहीमा प्रहरीले १६ क्विन्टलभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको नं। १० गण सर्लाहीको संयुक्त टोलीले १६ क्विन्टल १२ केजी ८५० ग्राम गाँजा बरामद गरेको जिल्ला…

५ लाख ९० हजार रुपैया सहित हुण्डी कारोबारी एक जना भारतीय नागरीकलाई पक्राउ

जेठ २३, वीरगञ्ज । हुण्डी कारोबारीमा सलंग्न रहेको आरोपमा पाँच लाख ९० हजार स्रोत नखुलेको रकमसहित एक भारतीय वीरगञ्जबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नम्बर २० कुम्हरियाटोल बस्ने २९ बर्षिय बबलु राज…