Browsing Category
घटना
काठमाण्डौबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ जना घाइते
दाङ – काठमाण्डौबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा अनियन्त्रित भएर सडकमा पल्टिँदा २६ जना घाइते भएका छन् ।
आज बिहान ४ बजेतिर लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर…
बाढीमा फसेकालाई नेपाली सेनाबाट उद्धार
काठमाडौं, असार २४ गते । रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीमा फसेकाहरूको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट पीडितहरूको उद्धार गरिएको हो ।
सेनाका अनुसार नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै…
रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बिहान करिब ७ः१५ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते…
बाराको जीतपुरमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सिमरा , पथलैया– वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमबार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् ।
वीरगन्जबाट सिमरा…
दुई ट्रक एक आपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएर घाइते भएका चालकको ३ घण्टापछि उद्धार
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकै दुई ट्रक एकआपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएर घाइते भएका चालकको ३ घण्टापछि उद्धार गरिएको छ। आइतबार राति एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक जङ्गल क्षेत्रमा आपसमा…
१३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु
डडेल्धुरा। परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडा स्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।
तत्काल अस्पताल…
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
रौतहट, १ असार ।
आज बिहान रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं। १ जयनगरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर मृत्यु भएको हो। बिहान मौसम खराब भई पानी पर्न…
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन
काठमाडौं । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्कालगायत विभिन्न क्रिकेट संवद्ध व्यक्तित्वहरूले पियाको निधनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
पिया गत २०८०…
वीरगन्जमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु , एक जना घाइते
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते…
सप्तरीमा चट्याङ लागेर एक बालकको मृत्यु , एक जना घाईते
सप्तरीमा चट्याङ लागेर सात वर्षीय एक बालकको मृत्यु भएको छ। हावाहुरीसँगै शनिबार परेको चट्याङ लागेर भारतीय नागरिक जहिद खानका सात वर्षीय छोरा जेनव खानको मृत्यु भएको छ।
चट्याङबाट घाइते गम्भीर घाइते भएका बालकको राजविराजस्थित छिन्नमस्ता…