Browsing Category
धर्म
कुम्हालटोल सुधार समिती बिरगंजद्वारा निशुल्क भोजन शिविरको आयोजना
१ मङ्सिर वीरगंज ,अभिलाष गुप्ता
बिरगंज स्तिथ कुम्हालटोल सुधार समिती बिरगंजद्वारा निशुल्क भोजन शिविर सम्पन्न भएको छ । रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी तेस्रो महिनाको निशुल्क भोजन शिविरमा अटो रिक्सा ,ठेला , इरिक्सा चालक,…
आज हरिबोधिनी एकादशी व्रत, तुलसी बिवाह गर्ने दिन
बिरगंज २७ कार्तिक,अभिलाष गुप्ता
आज हरिबोधिनी एकादशी यो एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रुपमा मानिन्छ। हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा…
जफर अन्सारीलाई कारावही गर्न विश्व हिन्दु परिषद नेपालको माग
४ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा हिन्दू धार्मिक र्याली र रथयात्रालाई अराजक भनेर गैरजिम्मेवार बक्त्ब्य दिने जफर अन्सारीलाई कारवाही गर्न विश्व हिन्दु परिषद नेपालले माग गरेको छ ।
वीरगञ्जको टाउन हलमा आयोजित नेपाल मुस्लिम संघको कार्यक्रममा…
समाज गृहपृष्ठ समाज विवाहपंचमीमा अयोध्याबाट विश्व हिन्दु परिषदका ५०० जना विशेष जन्ती आउने
रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा ५०० जना विशेष जन्ती आउने भएको छ । पाँचसय भन्दा बढीको संख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको छ ।
जानकी मन्दिरका महन्थ…
आज आश्विन शुक्ल सप्तमी, फूलपाती भित्र्याइँदै
२४ असोज, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय…
गाईको बाछा काटेर खाने सुगौलीका चार जना बिरुद्ध कारवाहीको माँग
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीय केहि व्याक्तिहरुले गाँउमा गाईको बाच्छा काटेर खानेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा उजुरी दिएका छन् ।
सुगौलीविर्ताका शीवशंकर प्रसाद , मुनिलाल…
गढीमाइको दर्शन गर्न चाहने भक्तजनहरुको लागि निःशुल्क बस सेवा संचालन
बीरगन्ज । बाराको गढीमाई मन्दिरको दर्शन गर्न चाहनेहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ ।
गढीमाई मन्दिर लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो ।
ओम विनायक बसले…
विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा भब्य रुपमा निकालियो
मानिकचन साह
बारा, १७ असोज
बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको लागि शोभा यात्रा निकालिएको छ ।
आउँदो मंसिर महिनामा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको लागि आज विहानैदेखि भव्य शोभा यात्रा निकालिएको हो ।
हात्ती,…
आज वीरगञ्ज सहित मधेस प्रदेशमा मोहम्मद जयन्ती मनाउदै
वीरगञ्ज । आज मोहम्मद जयन्ती मोहम्मद दिवस० मनाइँदै छ । दिवसको अवसरमा देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ भने मधेस प्रदेशमा सार्वजनिक बिदा छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै…
बहुअरी स्थित ( नौतन् ) टोलमा दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न
३१ भदौ, बारा आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी स्थित ( नौतन् ) टोलमा सोमबार दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न भएको छ । गाउँका स्थानीय महिला , दिदी बहिनी लगायत यूवाहरुले माटो संकलन गरेका छन ।…