Browsing Category

धर्म

देशभर आज तीज पर्व मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।…

पर्साको जगरनाथपुर गाउँपालिकाद्धारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१९ भदौ पर्सा ,आनन्द पटेल पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा बुधबार तीजको दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभा…

बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार

वीरगञ्ज। भारतको बिहार स्थित समस्तीपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बारा जिल्लाको बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार गरिएको छ। भारतको झारखण्ड स्थित वैद्यनाथ धाम ९देवघर० मा जल चढाउन गएका…

श्री कृष्ण जन्माष्टमी’ आज देशभर भगवान् श्री कृष्णको पूजा–आराधना गरी मनाउँदै  

१० भदौ, वीरगंज वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै   छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म…

गढीमाई मेलामा पशुको बलि होइन ,फलफूल तथा प्रसाद चढाउन पशु कल्याण संघको अपिल

साउन २२,पर्सा बलि पशुको होइन अन्धविश्वासको दिऔ भन्ने मुल नाराका साथ पन्चवर्षिय गढीमाई मेलामा बलि होइन फलफूल तथा नरिवल मिठाइँ अपर्ण गर्न अपिल गरेको छ। कलैयामा सात्विक गढीमाई अभियानको क्रममा नेपाल भारतका मिडियाको भुमिका सम्बन्धि…

भाठा मेला हेर्न आएका दुई जना जंगलमा सम्पर्क बिहिन, खोजी कार्य जारी

श्रावण २१, पर्सा भाठा मेलामा दर्शन गर्न आउँदै गरेका मकवानपुरका दुई जना सम्पर्क विहिन भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ मा अवस्थित दुधेश्वरनाथ महादेव ९भाठा मेला० मन्दिरमा दर्शन गर्नको लागी…

गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो

गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो बिरगंज १२ साउन । गुरुपुर्णिामाको अवसरमा आज हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले आर्दशनगरमा रहेको पशुपति शिक्षा मन्दिरमा श्री गुरु पुर्णिामा उत्सव…

गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो

सावन ०६, विरगञ्ज। गुरुपुर्णिामाको अवसरमा आज हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले आर्दशनगरमा रहेको पशुपति शिक्षा मन्दिरमा श्री गुरु पुर्णिामा उत्सव मनाइएको छ ।  नारायणी अस्पताल डाक्टर निरज सिंहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा…

बाराको बहुअरीमा राष्ट्रिय बजरंग दलको वडा कमिटी गठन

आनन्द पटेल ११ असार, बारा । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा मङ्गलबार राष्ट्रिय बजरंग दलको वडा कमिटी गठन भएको छ । आज बसेको राष्ट्रिय बजरंग दलको बैठकले २० सदस्यीय वडा कमिटी गठन गरेको हो । सूर्य प्रताप पटेलको संयोजकमा २०…

नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको अध्यक्ष रामराज्यको दावि

बिरगंज १३ जेठ । नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको भन्दै अब रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको रामराज्य परिषदका अध्यक्षले दावि गरेका छन् । वीरगंज स्थित अनमोल पार्टी प्यालेशमा आज पत्रकार सम्मेलनको आयोजना गरि परिाष्दका…