Browsing Category

सामाचार

सशस्त्र प्रहरी पर्साद्वारा ईनर्वामा छापामारी,७ लाख बराबरको कपडा बरामद 

असार २८, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले आज एक घरमा छापामारी गरी ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ ।  सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वा स्थित मन्दिर टोलको एक घरमा छापामारी गरी सो लत्ता कपडा बरामद गरेको हो ।…

मनकामना माविका विद्यार्थीहरुले सपथ ग्रहण खाए,आजदेखि जिम्मेवारी थपियो,सपथ ग्रहण तथा ब्याच वितरण

असार २८, वीरगञ्ज ।बीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकाम माविका विद्यार्थीहरुक‍ो जिम्मेवारी आजबाट थपिएको छ।आज बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले विद्यार्थीहरुलाई सपथ ग्रहण तथा ब्याच वितरण गर्नुभएको थियो ।…

त्रिशूली नदीमा दुई वटा बस खसेको घटना प्रति दःख ब्यक्त गदैं उद्धारको कार्यमा तिब्रता दिन सांसद हजराको…

असार २८, वीरगञ्ज। नेकपा एमालेका सांसद प्रभु हजराले अहिले देशमा संकटको रुपमा परेको बाढीपहिरोका कारण जान गुमाएका तथा वेपत्ता रहेको घटना प्रति दुःख ब्यक्त गरेका छन ।  शुक्रवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दैं सो दुःख ब्यक्त गरेका हुन…

सशस्त्र प्रहरी पर्साद्धारा अटो सहित ८ लाखको अवैध सामान भन्सार दाखिला

असार २७, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले भन्सार छलीका अवैध कपडा लगायतका अटो सहित ८ लाख बराबरको बिभिन्न समानहरु भन्सार दाखिला गरेको छ ।  बिशेष सुचनाको अधारमा प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटेको सशस्त्र प्रहरी टोलीले सो…

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको पसाहा पुलनजिक दुर्घटना

असार २७, वीरगञ्ज। जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको…

सशस्त्र प्रहरी पर्साद्वारा करिव ७ बराबरको बिभिन्न समानहरु भन्सार दाखिला

असार २५, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भन्सार छलीका करिव ७ बराबरको बिभिन्न समानहरु फेला पारी भन्सार दाखिला गरेको छ ।  मंगलवार प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटेको सशस्त्र प्रहरी टोलीले सो समान पक्राउ गरी भन्सार दाखिला गरेको…

१ कारोड भन्दा बढीको हार्डवेयरका सामान सहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

। असार ,२४ विरगञ्ज । पर्सा प्रहरीले १ करोड ८९ लाख बराबरको हार्डवेयर लगायतका सामान सहित २ वाट ट्रक निन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ…

सशस्त्र प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ, भारतीय स्कारपियो र भन्सार छलीका समान भन्सार दाखिला

भगवान कुर्मी असार, २३ वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले लागु औषध ट्रमानिल सहित एक जनालाई पक्राउ गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटेको टोलीले शंकराचार्य गेटबाट वीरगंज २ छपकैया बस्ने कुशल सिंह क्षेत्रीलाई पक्राउ…

नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न

असार २१,वीरगंज । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद्ले असार १४ गते देखि २१ गतेसम्म देशभरी नै “एक युवा एक विरुवा” अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा अभियानको अन्तिम दिन शुक्रवार नेपाल युवा परिषद् पर्साको आयोजना र…

सशस्त्र प्रहरी पर्साद्वारा नौ लाख बराबरको कुखुराको चल्ला बरामद गरी नष्ट

भगवान कुर्मी ,असार २१, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले ठूलो मात्रामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–२ पानी ट्याङकीबाट नौ लाख मूल्य बराबरको प्रतिबन्धित…