Browsing Category

सामाचार

राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने माधव नेकपाको धारणा

जेठ १८, वीरञ्गज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति…

भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध

जेठ १७, वीरगञ्ज । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध लगाउनुपर्ने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म हासंघले भन्सार छलीबाट मोवाइल भित्रदा राज्यलाई अर्वौ रुपैया राजस्व नोक्सानी भइरहेको र…

संवैधानिक परिषद् सम्बन्धी ऐन संसदीय समितिबाट पारित

जेठ १७, वीरगञ्ज । संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ । बिहीबार सिंहरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य,…

१३ लाख नौ हजार नेपाली नक्कली नोटसहित चार जना पक्राउ

जेठ १६, वीरगञ्ज । प्रहरीले बाराबाट तेह« लाख नौ हजार नेपाली नक्कली नोटसहित एक भारतीय गरि चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कोल्हवी नगरपालिका–६ बस्ने २५ बर्षिय राजन चौधरी सोही नगरपालिका वडा नम्बर ५ बस्ने १९ बर्षिय आकाश…

१ महिला सहित २८ जनाले गरे रक्तदान

जेठ १५, वीरगञ्ज । गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले रक्तदान गरेका छन । कार्यक्रममा रेडक्रसका सभापति बीरेन्द्र राज कडेल, उपसभापति मधुराना,…

महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने : गृहमन्त्री

जेठ १५, काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक…

देश र जनताको लागी ठिक नभएको कारण यो चिन्ताको बिषयबनेको राजेन्द्र महतोको भनाई

जेठ १५, वीरगञ्ज । नेपालमा व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तनको अनुभुती जनताले गर्न नसकेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बताएका छन् । आज वीरगञ्ज स्थित होटल राज प्यालेशमा अयोजीत पत्रकार सम्मेलनमा बोल्दै…

मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न गृहमन्त्रीको निर्देशन

१४ जेठ, वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका बिषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि…

काठमाडौंमा सहकारी पिडितहरुको विरोध र्याली

१४ जेठ, वीरगञ्ज । सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् । सहकारीमा आफुहरुले…

समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी

१४ जेठ, वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेको छ । रोल............ निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको…