Browsing Category
अन्तर्राष्ट्रिय
ट्रम्पद्वारा ब्रिक्स मुलुकहरूलाई थप १० प्रतिशत कर बढाउने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ुब्रिक्सु देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ुब्रिक्स ुको ‘अमेरिकी विरोधी नीति’ सँग मिल्ने देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको हो ।…
भारतको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो
काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय…
न्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको…
दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना वेपत्ता भएको जनाइएको छ ।
भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी…
इजरायली आक्रमणमा २५ जनाको मृत्यु
सहायता सामग्री लिने क्रममा कयौँ प्यालेस्टिनीको मृत्यु भएको गाजाका अस्पतालहरूले बताएका छन् । शहरका दुई अस्पतालले बुधबार राति इजरायली आक्रमणमा २५ जनाको मृत्यु भएको बताएका छन् ।
अस्पतालका अनुसार, घटना इजरायली सैन्य क्षेत्र नेत्जारिम…
नाइजेरियामा विनाशकारी बाढीबाट ११५ को जनाको ज्यान गयो, हजारौ मानिस घरविहिन
काठमाडौँ । नाइजेरियामा हालै आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा ११५ जनाको ज्यान गएको छ। यस विपत्तिमा ५० भन्दा बढी घरहरू पूर्ण रूपमा बगेका छन्।
बीसीका अनुसार, मोक्वा सहरका टिफिन माजा र अंगुवान हौसावा जिल्लाहरू बाढीबाट बढी प्रभावित…
भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि
काठमाडौं, छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।
सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय…
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी भएको छ। दुर्घटनामा पाँच जना यात्रुको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा २ बालबालिका, २ महिला र १ पुरुष छन्। बसमा लगभग ८० जना यात्रु थिए। बस बिहारबाट दिल्ली जाँदै थियो।…
भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु
भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । भारतको पंजावस्थित अमृतसरको एउटा गाउँमा गएराति बिषाक्त मदिरा सेवन उनीहरुको मृत्यु भएको हो ।
पंजाव प्रहरीका अनुसार घटना’दयगत जानकारी प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको र…
भारतमा ट्रेलर र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु , ११ जना घाइते
भारत छत्तीसगढको राजधानी रायपुरमा ट्रेलर र ट्रक ठोक्किँदा भएको भीषण दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। मृतकमा नौ महिला र चार बालबालिका छन्। यो दुर्घटनामा ११ जना घाइते भएको छ।
रायपुर–बालोदा बजार सडकखण्डको सारागाउँ नजिकै भएको यो दुर्घटना…