Browsing Category
अपराध
स्रोत नखुलेको ३ लाख ३६ हजार रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ
१७ बैशाख, वीरगञ्ज । वीरगञ्ज भंसारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसारमा बुझाएको छ ।
वीरगञ्जबाट रक्सौल तर्फ गइरहेको वीआर ०५ एजेट ७५७४ नम्वरको…
नेपालको मोस्ट वान्टेडको सुचिमा रहेका पासवान प्रहरी नियन्त्रणमा
वीरगञ्ज १७ । पर्सा प्रहरीले गएराति एक भरतिय अपराधिलाई गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार पुर्वी चम्पारण रक्सौलका ४५ वर्षिय बब्लु पासवान भन्ने गणेश कुमार रहेको छन् ।
भारतयबाट नेपालतर्फ आउँदै गरेको बिआर.०५ ए.एल.६१३९…
कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय
काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते…
पम्पम बिलडिङमा पर्सा प्रहरीको छापाबाट एक करोड २० लाख बराबरको कपाड बरामद
७ बैशाख , वीरगंज
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक गोदाममा गरेको छापामारीबाट एक करोड भन्दाबढी कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको पत्रकार सम्मेलनमा एक करोड २० लाख बराबरको कपडा बरामद भएकोे पर्सा प्रहरी…
डिस्पी रिजालको नेतृत्वमा भन्सार छलीका ७ लाख भन्दा बढीको विभिन्न सामग्री बरामद
३० चैत्र वीरगन्ज, आनन्द पटेल
सशस्त्र प्रहरीले वीरगञ्जबाट शुक्रबार ७ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट सशस्त्र प्रहरीले ७ लाख भन्दा बढीको विभिन्न सामग्रीहरु…
२० किलो गाँजा सहित महोत्तरीबाट वडा सदस्य पक्राउ
२९ चैत, जनकपुरधाम । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ ।
पक्राउ…
मोटरसाइकल चोर्ने परवानीपुरका दुई युवक प्रहरीको नियन्त्रणमा
बारा,२९चैतः बारामा प्रहरीले चोरी भएको मोटरसाइकलसहित त्यसमा संलग्न दुई जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराकै परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका २१ वर्षियय बली साह सोनार र त्यही गाँउका २५ बर्षियय रामनिवास राउत भेडिहर रहेका…
सशस्त्र प्रहरीद्धारा १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद
२७ चैत्र, बीरगंज
सशस्त्र प्रहरी बल पर्साले मंगलबार १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद गरेको छ। बिरगंज महानगरपालिका वडा नं १६ भन्सार मेनगेट स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब…
सशस्त्र प्रहरी बल पर्साद्वारा श्रोत नखुलेको नगद सहित किराना सामान बरामद
२६ चैत्र, वीरगंज
सशस्त्र प्रहरी बल पर्सा ले आज ६ लाख नगद सहित किराना समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साको भन्सार कार्यलय नीर चेक जाच गर्ने क्रममा भारत बाट नेपाल तर्फ पैदल आउदै गरेका बिरगंज नगवा निवासी वर्ष ३७ का माल्ती…
पर्साबाट लागु औषध सहित दुई जना पक्राउ
वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं c१६ बोखारचोक स्थित सडकखण्डबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको…